मन्त्रिपरिषद्को बैठक सुरु

 मंसिर ३०, २०७७ मंगलबार १२:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद् बैठकलाई नियमित बैठक भनिए पनि महत्त्वका साथ हेरिएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बेलुका ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया