थप ७३६ जनामा काेराेना सङ्क्रमण, ८४७ जना डिस्चार्ज

 पुस १, २०७७ बुधबार १६:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको २४ घण्टा नेपालमा थप सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ ।

बुधबार थप आठ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ । 

यस्तै गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १३ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ४३ पुगेको छ । नेपालमा अहिले नौ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । 

गएको २४ घण्टामा पाँच हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षण भएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया