इंग्लिस प्रिमियर लिग:  अाज बेलुका चेल्सी र आर्सनलबाहेक अरु काे काे भिड्दैछन् ?

 भदौ २, २०७५ शनिबार १७:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति चेल्सी र आर्सनल आमने सामने हुँदैछन् । चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बजे हुनेछ ।

पहिलो खेलमा हडर्सफिल्ड टाउनलाई हराउँदै चेल्सीले सिजनको सुरुवात तीन अंकका साथ गरेको थियो । तर त्यसको विपरीत आर्सनल भने पहिलो खेलमा म्यानचेष्टर सिटीसँग पराजित भएको थियो ।

अन्य खेलहरु

कार्डिफ सिटी विरुद्ध न्यूक्यासल युनाइटेड  ५ः१५ - जारी

एभर्टनविरुद्ध साउथह्याम्टन साँझ ७ः४५ 

लेस्टर सिटीविरुद्ध अाेल्भरह्याम्टन साँझ ७ः४५

टोटनह्याम हट्स्परविरुद्ध फुलह्याम साँझ ७ः४५

वेष्टह्यामविरुद्ध एएफसी बर्नमाउथ ७ः४५

चेल्सीविरुद्ध आर्सनल १०ः१५

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया