एसियाडमा सहभागि नेपाली टोलीलाई पारस खड्काको शुभकामना

 भदौ ३, २०७५ आइतबार १०:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले १८ औ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीलाई शुभकामना दिएका छन् । 

ट्वीटरमार्फत नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई शुभकामना दिँदै पारसले सबै मिलेर एसियाडमा नेपालको प्रदर्शनलाई विगतको तुलनामा माथि उकास्न आग्रह पनि गरेका छन् । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया