३ वर्षकी नाबालिका बलात्कृत

 जेठ १७, २०७५ बिहिबार १९:३७:१२ | राजु लामिछाने

रुकुम, जेठ १७ – आठबिसकोट नगरपालिकामा ३ वर्षकी बालिका बलात्कृत भएकी छिन् ।

आठबिस नगरपालिकाको वडा नम्बर १२ कि नाबालिका बलात्कारको शिकार भएकी हुन् । उनलाई त्यसै गाउँका १४ वर्षका बालकले आफ्नै घरमा लगेर बलात्कार गरेका हुन । पीडित बालिककालाई स्थानीय मेडिकलमा उपचार गर्न ल्याइएपछि घटना सार्वजनिक भएको हो । 

अहिले बालिकाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आठबिस प्रहरीले घटनामा संलग्न बालकलाई प्रक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया