निर्मला हत्या प्रकरण : आन्दोलनले उग्र रुप लिँदै, कञ्चनपुरमा कर्फ्यू

 भदौ ७, २०७५ बिहिबार १६:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र भएपछि महेन्द्रनगरमा कर्फ्यू लगाइएको छ । 

घटनाका मुख्य अभियुक्तलाई प्रशासनद्वारा नै संरक्षण दिएको भन्दै स्थानीयले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका छन् । आन्दोलन अनियन्त्रित बन्दै गएको भन्दै जिल्ला सुरक्षा समितिले बिहीबार दिउँसो ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म  महेन्द्रनगर बजार अासपासका क्षेत्रका कर्फ्यू लगाउने आदेश जारी गरेको छ ।  
 

याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

२९ महिनाकी छोरी बुवाको मलामी बन्दा

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया