इंग्ल्याण्ड र पाकिस्तानको दोस्रो टेष्ट क्रिकेट आज

 जेठ १८, २०७५ शुक्रबार ९:४२:६ | एजेन्सी
unn.prixa.net

जेठ १८ – इंग्ल्याण्ड र पाकिस्तानको दास्रो तथा अन्तिम टेष्ट क्रिकेट शुक्रबार सुरु हुँदैछ । पहिलो टेष्ट ९ विकेटले हारेको इंग्ल्याण्डका लागि यो टेष्ट बराबरी गर्ने र पाकिस्तानका लागि शृंखला दुई शुन्यले आफ्नो पक्षमा पार्ने अवसर हो ।

खेल इंग्ल्याण्डको लिड्समा हुनेछ । इंग्ल्याण्ड र स्कटल्याण्डको भ्रमणमा रहेको पाकिस्तानी टोली त्यतैबाट स्कटल्याण्डसँग दुईवटा ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्न स्कटल्याण्ड जानेछ । 
 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया