कञ्चनपुरमा प्रहरीकाे गोलीबाट एककाे मृत्यु, स्थिति तनावग्रस्त, अनिश्चितकालका लागि कर्फ्यु

 भदौ ८, २०७५ शुक्रबार १९:३९:३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर  - कञ्चनपुरमा जिल्ला सुरक्षा समितिले महेन्द्रनगर अासपास शुक्रबार बेलुका ८ बजेबाट अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु अादेश  जारी गरेकाे छ ।

निर्मला पन्तको हत्याको छानबिनका लागि दबाब दिन गरिएकाे प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सनी खुनाकाे मृत्यु भएपछि स्थिति तनावग्रस्त बन्दा कर्फ्यु अादेश जारी गरिएकाे  हाे ।

खुनाकाे मृत्युपछि शवलार्इ जिल्ला प्रशासन कार्यालय अगाडि राखेर प्रदर्शन भर्इरहेकाे छ ।

 

याे पनि पढ्नुहाेस‍् 

निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानबिन समिति कञ्चनपुर आइपुग्यो, आजबाटै छलफल सुरु

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि चल्याे गाेली, अाफ्नै हाेटेलमा बसेका किशाेरकाे मृत्यु

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • बिशाल बोहरा( घोरडि डोटी )

    Aug. 24, 2018, 7:54 p.m.

    प्रहरी प्रशासनले गर्न खोजेको केहो मैलेत बुजेको छैन के बिगारेका थियर ती बालकले किन छातिमा गोलि ताकियो???

  •  0 Reply

तपाईको प्रतिक्रिया