भिएलएन सञ्चालक श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट खारेज

 जेठ १८, २०७५ शुक्रबार १८:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १८ – भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठको रिहाइका लागि परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 
बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले शुक्रबार रिट खारेज गरेको हो । दुई हप्ता अगाडि पक्राउ परेका श्रेष्ठको तर्फबाट वासुदेव श्रेष्ठले रिट दायर गर्नुभएको थियो । मलेसिया जाने कामदारबाट अवैध रुपमा रकम असुलेको भन्दै श्रेष्ठ पक्राउ परेका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया