काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुई देखि नौ घण्टासम्म बिजु...
बैशाख ८, २०८१ शनिबार
डडेल्धुरा – डडेल्धुरामा भएको जीप दुर्घटनामा घाइते हुनेको सङख्या ९ पुगेको प्रहरीले जनाएको छ ।
मंगलबार स्थानीय देबलदिव्यपुरबाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जीप सदरमुकाम नजिकैको आइतबजारमा दुर्घटना भएको हो ।
जीपमा सवार चालक सहित १४ जना मध्ये ९ जना घाइते भएका छन् ।
घाइते सबैको उपचार उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिनुभयो ।
डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ ।