पोखरीमा डुबेर बालकको मृत्यु

 भदौ १४, २०७५ बिहिबार १०:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको बरहथवा –९ मुर्तियामा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ।

बुधबार साँझ घर नजिकै रहेको पोखरीमा साथीसँग नुहाउन पसेका स्थानीय  हिरालाल यादवको १० वर्षिय छोरा सौरवकुमार यादवको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

उनको शव परिक्षणको लागि  जिल्ला अस्पताल मलंगवा पठाइएको छ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया