'आँखामा को छ तिम्रो' गीतको भिडियो सार्वजनिक

 जेठ १९, २०७५ शनिबार ११:३४:२० | उज्यालो सहकर्मी

जेठ १९ – चन्द्र पन्थीको ‘आँखामा को छ तिम्रो’ बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा एलिसा राई र निराजन प्रधानले अभिनय रहेको छ । स्वर, शब्द र संगित चन्द्र पन्थीको रहेको गीतमा दिपेश सिंहले संगित एरेन्ज गरेका छन् ।

सोनम पाख्रिनको निर्देशनमा बनेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन भने सुनिल न्यौपानेले सम्पादन गरेका हुन् ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया