कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, तपाईंको केन्द्र कहाँ पर्‍यो हेर्नुहोस्

 जेठ १९, २०७५ शनिबार १४:७:३६ | मोहन पौडेल
unn.prixa.net

काठमाडौं, जेठ १९ – नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको हो । 

परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ । 

इपिएस कोरिया शाखाले निर्धारण गरेका केन्द्र हेर्नुहोस् । 

अन्तिम अपडेट: चैत ९, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया