नेपालको खराब प्रदर्शन, २ रनमै आउट भए ऐरी

 भदौ १९, २०७५ मंगलबार ९:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको लगातार विकेट गैरहेको छ । नेपालले पाँचौ विकेट पनि गुमाएको छ ।

पाँचौ विकेटमा दीपेन्द्र सिंह ऐरी आउट भए । ऐरी २ रनमै आउट भए । १८ ओभरको खेल चलिरहँदा नेपालले ५३ रन बनाएको छ । 

फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुने छैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया