साफ च्याम्पियनशिप: ८१ अाैं मिनेटमा नेपालले फर्कायाे गाेल

 भदौ १९, २०७५ मंगलबार १७:३७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

१२ अाैं साफ च्याम्पियन्स कप अन्तर्गतकाे नेपाल र पाकिस्तानबीचकाे खेलमा नेपालले गाेल फर्काएकाे छ ।

खेलकाे ८१ अाैं मिनेटमा विमल घर्तीमगरले गाेल गर्दै १-१ काे स्थितिमा पुर्याएका हुन् ।

यसअघि खेलकाे ३४ मिनेटमा विराज महर्जनले पाकिस्तानका माेहम्मद रियाजलाइ फल गरेपछि पाएकाे पेनाल्टीमा पाकिस्तानका हसन नाविद बसिरले गाेल गरेका थिए । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया