प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही – रुपन्देहीमा खोलामा डुबेर स्कुले बालकको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार सैनामैना ११ सालझण्डी ओखारटोल बस्ने ९ वर्षीय सन्देश रेग्मीको कञ्चन खोलामा डुबेर ज्यान गएको हो ।
स्थानीय विद्यालयमा कक्षा ३ मा पढ्ने रेग्मी साथीसँग पौडी खेल्न खोलामा गएका थिए ।