साफ च्याम्पियनसिप : मालदिभ्सले सुरुवातमै गर्‍याे नेपालविरुद्ध गोल

 भदौ २७, २०७५ बुधबार १५:५९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपालविरुद्ध सुरुवातमै  गोल गरेको छ ।

खेलको नवौँ मिनेटमा मालदिभ्सका अब्दुल घानीले सोझै फ्रिकिकलाई गोलमा परिणत गरेका हुन् । नेपालको डिफेन्स केही कमजोर देखिएको छ भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको छैन ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया