आमाकै काखबाट ९ महिने बालिकाको चोरी

 भदौ २८, २०७५ बिहिबार ८:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगर ९ महिनाकी बालिका चोरी भएको छ । पुनर्वास नगरपालिका  ८ को क गाउँमा आमाको काखबाटै बालिका चोरी भएको प्रहरीले जनाएको छ । 

तीजका लागि माइत गएका बेला आफ्नो काखबाट राति २ बजेतिर नचिनेका मनिसले ९ महिनाकी छोरी सरुलाई लगेको  आमा बेलुदेवी विष्टले बताएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया