नेपालले दियो भारतको ए टिमलाई १५७ रनको लक्ष्य

 भदौ २९, २०७५ शुक्रबार १२:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत र अफगानिस्तान सम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले भारतको ए टिमलाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।                           

लखनउमा रहेको इकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर ५ बलमा एक सय ५६ रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा सन्दीप जोराले ६६ तथा भिम शार्कीले २८ र त्रितराज दाुले ४६ रन बनाए । ९२ रन हुदा मात्र चार विकेट गुमाएको नेपालले ए कसय ४२ रनमा ६ विकेट खेर फाल्यो । त्यसपछि अरु १४ रन थप्दा अलआउट हुन पुग्यो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया