सर्लाहीमा बस दुर्घटना : दुईजनाको ज्यान गयो

 भदौ ३०, २०७५ शनिबार २०:३१:४९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।

२३ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिको त्रिभुवन नगरबाट इश्वरपुरका लागि छुटेको ना २ ख ८००३ को बस ब्रम्हपुरी भन्ने ठाउँमा अनियन्त्रित भई पल्टिदा इश्वरपुर ९ का २६ वर्षीय नथुनी राय र १९ वर्षीय अन्जु शाहको घटनास्थलमै ज्यान गएको हो  ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया