नाइजेरियाका तापे मनाङ–मर्स्याङ्दीकाे प्रशिक्षक

 असोज २, २०७५ मंगलबार ७:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाङ–मर्स्याङ्दी क्लबको प्रशिक्षकमा नाइजेरियाका फुजा तापे नियुक्त भएका छन् ।

यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबललाई लक्षित गर्दै मनाङले नाइजेरियाका प्रशिक्षक तापेलाई क्लबमा भित्र्याएको जनाएको छ । 

तापेले सन् २००५ मा सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए । तापेलाई कति रकममा क्लबमा भित्र्याइएको हो भन्नेबारे चाहिँ खुलाइएको छैन । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया