गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही शुरु
चैत ६, २०८० मंगलबार
काठमाडाैं - गरिबी निवारण कोषले काठमाडाैंमा अायाेजना गरेकाे ३ दिने सहकारी विकास तथा व्यवस्थापन तालिमकाे कोषका सञ्चालक समिति सदस्य नारायण कोइरालाले उदघाटन गर्नुभयो ।
उहाँले तालिमले कोषको सहयोगमा गठन भई घुम्ती कोष सञ्चालन गरिरहेका सामूदायिक संस्थाहरुलाई सहकारीमा आवद्ध गराई दिगो विकास गर्ने क्रियाकलापहरु जिल्ला स्तरमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयाे ।
तालिममा सबै जिल्लाका कार्य प्रबन्धक, सचिवालय अधिकृत र कार्यक्रम सहायक सहित करिब ३५ जनाको सहभागिता रहेको थियो ।