लागुऔषधसहित रुपन्देहीमा २ जना पक्राउ

 असोज ४, २०७५ बिहिबार १०:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – लागुऔषधसहित रुपन्देहीमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका तेनुहवाका २६ वर्षीय फिरोज मुसलमान र २५ वर्षीय मुक्तार मुसलमान पक्राउ परेका हुन् ।

उनीहरुबाट प्रहरीले लागुऔषध स्पास्मो बरामद गरेको  बताएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया