आफूलाई मनपर्ने विरुवा रोप्न प्रधानमन्त्रीकाे अाग्रह (भिडियो)

 जेठ २२, २०७५ मंगलबार ९:४६:२० | उज्यालो सहकर्मी

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आ – आफ्ना गाउँठाउँमा आफूलाई मनपर्ने विरुवा रोप्न अाग्रह गर्नुभएकाे छ । विश्व वातावरण दिवसकाे अवसरमा उहाँले अाज देशभर १ लाख फलफूलका विरुवा राेपिनेसमेत जानकारी दिनुभएकाे छ ।

 

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया