विश्वकप फुटबल खेलतालिका (नेपाली समयमा)

 जेठ २२, २०७५ मंगलबार १७:३०:१७ | उज्यालो सहकर्मी

काठमाडौं – विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । रुसमा हुने विश्वकप आउन ९ दिन मात्रै बाँकी छ ।

विश्वकपमा सहभागी हुने ३२ वटै टोलीले खेलाडीको अन्तिम सूची पनि सार्वजनिक गरिसकेका छन् । प्रशंसकहरु आफूलाई मन पर्ने देशको जर्सी लगाएर होस् वा फेसबुकमा प्रोपाइल पिक्चर परिवर्तन गरेर होस् आफ्नो टिमको समर्थनमा जुटिसकेका छन् । 

जेठ ३१ बाट सुरु हुने फुटबलको महाकुम्भ साउन १ गते सकिनेछ । रुसका विभिन्न ११ शहरमा विश्वकपका खेलहरु हुनेछन् । फाइनल भने मस्कोमा हुनेछ । 

हामीले विश्वकपका खेलहरु नेपाली समयअनुसार कुन–कुन समयमा हुनेछ भनेर तालिका बनाएका छौँ ।


अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया