दसैँ तिहारका लागि महिन्द्राकाे ‘मूल्य कति, स्क्र्याच गरी आउँछ जति’ योजना सार्वजनिक

 असोज ७, २०७५ आइतबार १९:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडा – महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ अवसरमा  ‘मूल्य कति, स्क्र्याच गरी आउँछ जति’ योजना ल्याएको छ । 

यस योजना अन्तर्गत हरेक महिन्द्रा टु ह्वीलरका खरिदकर्ताहरुले कुपन स्क्र्याच गरी आफूलाई परेको रकममा मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन् ।  

नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको यो योजना अन्तर्गत न्यूनतम रु २०७५ सम्ममा महिन्द्राको दुइ पांग्रे साधन खरिद गर्न सकिने छ । 

नेपाली बजारमा अहिले महिन्द्राको गस्टो आर एस, गस्टो ११०, गस्टो १२५, रोडियो यूजेडओ, सेन्चुरो र रकस्टार मोडेलमा मोटरसाइकल तथा स्कुटर उपलब्ध छन् । 


 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया