१४ जना जुवाडे पक्राउ

 असोज १४, २०७५ आइतबार ६:५४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई नगद ९४ हजार ७३० रुपैयाँसहित प्रहरीले शनिबार पक्राउ गरेको छ । 

जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया