बंगबन्धु गोल्डकप : पेनाल्टीमार्फत ताजिकिस्तानले नेपालविरुद्ध लियो १–० को अग्रता

 असोज १६, २०७५ मंगलबार १८:४६:५९ | उज्यालो सहकर्मी

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग १–० गोल अन्तरले पछि परेको छ ।

खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया