सन्दीपले लिए व्यक्तिगत पाँच विकेट, थाइल्याण्डकाे इनिङ धरापमा

 असोज २१, २०७५ आइतबार १४:२५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डकाे साताैं विकेट लिएकाे छ ।

खेलकाे अाठाैं अाेभरकाे दाेस्राे, तेस्राे पाँचाैं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए ।

यसअघि खेलकाे पहिलाे अाेभरकाे छैठा‌ैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे, दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका थिए ।

त्यस्तै करन केसीले खेलकाे साताैं अाेभरकाे तेस्राे बलमा विकेट लिएका थिए ।

यसअघि थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको थियाे ।

यतिबेला थाइल्याण्ड ७ अाेभरकाे समाप्तिमा १७ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया