सर्लाहीको बलरामा बिहे घरमा आगलागी हुँदा दुई जना घाइते
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – गायक कपिल कसपालको ‘मायाको चेक’ सार्वजनिक भएकोे छ ।
गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको गीतमा पछिल्लो समय चर्चामा रहेकी सन्ध्या बुढा (काउली बुढी)को समेत स्वर रहेको छ ।
गीतमा नयन डीसी र श्रृष्टि खड्काको अभिनय छ । गीतको निर्देशन पनि गायक कसपालले नै गरेका छन् । यो गीत रागरागीनी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । गायक कसपाल सञ्चारकर्मीसमेत हुन् ।