स्पेनका प्रधानमन्त्री पत्नीविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रारम्भि...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – बसको ठक्करबाट गौशालामा एकजना पैदलयात्रुको ज्यान गएको छ । बा ३ ख ५२२५ बसले ठक्कर दिँदा, सडकपेटीमा हिँडिरहेकी अन्दाजी ४५ वर्षकी महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मेडिकल कलेज सिनामंगलमा विहीबार राति ज्यान गएको र उनको परिचय अझै खुलिनसकेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।