कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
डोटी – जोरायल गाउँपालिकामा असिनाले किसानले लगाएका धानबाली र तरकारीमा क्षती पुर्याएको छ ।
विहीबार साँझ परेको असिना पानीका कारण पाकेर काट्ने अवस्थामा रहेका धान खेती नष्ट भएको स्थानीय मानबहादुर मल्लले बताउनु भयो । उहाँले भन्नुभयो ‘असिनाले पाक्नै लागेको धान र तरकारी पूर्ण रुपमा नष्ट गरेको छ, अब के खाने भन्ने चिन्तामा परेका छौँ ।’
दसैंको मुखमा पाकेर काट्ने बेला भएको धान र तरकारी खेती असिनाले बिगारेपछि किसानहरु चिन्तित बनेका छन् ।