बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या

 असोज २८, २०७५ आइतबार १२:०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका  सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवको ६ वर्षका छोरी दीपकको शव भेटिएको हो । 

हराएको ४ दिनपछि बालकको शव गएराती गाउँ नजिकैको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरणको आरोपमा स्थानीय १७ वर्षका हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । उनीहरुले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया