हेर्ने कथा १६ - रहरको कथा

 असोज ३०, २०७५ मंगलबार ९:७:४७ | उज्यालो सहकर्मी

अपाङ्गता भएर पनि तीक्ष्ण दिमाग भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा । 

साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् ।

दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् ।

हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा । पूरा कथा हेर्नुहाेस् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Nigam

    Oct. 16, 2018, 3:36 p.m.

    Please let me know how can I help? I can purchase a wheel chair and some supplies.

  •  0 Reply

तपाईको प्रतिक्रिया