अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक सिनेटबाट पारित
बैशाख १२, २०८१ बुधबार
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाविरुद्ध ब्राजिल विजयी भएको छ ।
दक्षिण अमेरीकी प्रतिद्धन्द्धी अर्जेन्टिना र ब्राजिल विश्वकप छनोट चरणको तयारी अगाडी मैत्रीपुर्ण खेलमा उत्रदा ब्राजिल १–० ले विजयी भएको हो ।
किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेद्दामा लियोनल मेस्सी विनै मैदान उत्रिएको अर्जेन्टिना र नेयमायर प्रेरित ब्राजिलबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
जसमा ब्राजिलले इन्जुरी समयमा हाबी भएको थियो । ९३औं मिनेटमा मिरान्डाले नेयमारको पासमा गोल गर्दै १–० को जित निकाल्न ब्राजिल सफल भएको हो ।
Bhoj Nath Sharma
Oct. 17, 2018, 2:56 p.m.Jaya Brasilia