प्रहरी हिरासतबाटै अभियुक्त भागे

 जेठ २५, २०७५ शुक्रबार १०:११:२ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाबाट कर्तव्य ज्यान मुद्धाका अभियुक्त चंखेल्नी गाउँपालिका मिमि गाउँका २८ वर्षीय लोकेन्द्र बुढा र चोरी आरोप लागेका खार्पुनाथ गाउँपालिका ४ का लेखे परियार प्रहरीको हिरासतबाट भागेका छन् । 

दुवैजना पूर्पक्षका लागि ८ महिना अघिदेखि अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले बताउनुभयो । 

उनीहरु दुवैजनाको खोजी भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया