ढुंगाले किचेर सडकमा काम गरिरहेका दुई महिलाको मृत्यु

 जेठ २५, २०७५ शुक्रबार ११:४०:२३ | उज्यालो सहकर्मी

बझाङ – चैनपुर ताक्लाकोट सडक खण्डमा काम गर्ने २ जना मजदुर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेका तल्कोट गाँउपालिका ३ बस्ने २८ वर्षीया जुनकिरी चदार र ४५ वर्षीया निरा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।
 
तल्कोट गाँउपालिका ३ को जिपजिपमा जाली भर्ने काम गरिरहेका बेला माथिबाट ढुङ्गा खसेर किच्दा दुवैको ज्यान गएको हो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया