क्रिष्टल प्यालेसमाथि एभर्टनको जित

 कात्तिक ५, २०७५ सोमबार ७:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २ शून्यले हराएको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा कार्बोट लेविन र टोसुनले दोस्रो हाफमा गोल गर्दै एभर्टनलाई जिताएका हुन् ।

जितपछि एभर्टन अंक तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया