राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्रा सटही दर

 कात्तिक ५, २०७५ सोमबार १०:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रिदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३४ र बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८६ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ ९९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया