यी पाँच चलचित्र जसले शाहरुखलाई बनायो बलिउडका ‘बादशाह’

 कात्तिक १६, २०७५ शुक्रबार १२:८:२० | एजेन्सी
unn.prixa.net

बलिउडमा बादशाह भनेर चिनिने शाहरुख खान आज आफ्नो ५३ औँ जन्मदिन मनाइरहेका छन् । सन् १९६५ नोभेम्बर २ मा नयाँ दिल्लीमा जन्मिएका शाहरुख टेलिचलचित्र हुँदै चलचित्रमा प्रवेश गरेका थिए । दीवाना उनको पहिलो चलचित्र हो । 

आफ्नो कलाकारिताको प्रभावले उनले बलिउडमा ‘बादशाह’ ‘किङ खान’ जस्ता उपनाम पनि पाउन सफल भएका छन् ।   

यो जन्मदिन उनको लागि विशेष हुने बताइएको छ । उनको जन्मदिनको अवसर पारेर उनको नयाँ चलचित्र जिरोको ट्रेलर रिलिज गरिने छ । 

यि पाँच चलचित्र जसले शाहरुखलाई बलिउडका बादशाहका रुपमा परिचित गरायो । 

दिलवाले दुल्हनिया ले जाएंगे 


दिल तो पागल है 


कुछ कुछ होता है 


मोहब्बतें 


चक दे इंडिया

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया