प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
बाँके - बाँकेमा सम्पन्न नेपालगञ्ज गोल्डकप फुटबलको उपाधि रुपन्देही–११ ले जितेको छ ।
बाँकेको डिगाउँमा रहेको नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयमा शनिवार भएको फाइनलमा संकटा क्लब काठमाडौंलाई १ शुन्यले हराउँदै रुपन्देहीले लगातार दोश्रो पटक उपाधि जितेको हो ।
रुपन्देहीलाइ जिताउने क्रममा ग्लोरी जोनले निर्णायक गाेल गरे पछि संकटा लगातार दोश्रो पटक उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
विजेता रुपन्देहीले पाँच लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता संकटाले दुई लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।