शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना शुरु
चैत १५, २०८० बिहिबार
काठमाडौं – देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको भन्दै विभिन्न गुट उपगुटमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकीकरण हुने भएको छ ।
समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता गर्ने सन्दर्भमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार बिहान महत्त्वपूर्ण भेटघाट र वार्ता भएको छ ।
एकताका लागि मंगलबार भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको र एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
पटक–पटक जुट्दै र फुट्दै गरेर छिन्नभिन्न भएको राप्रपा फेरि एक हुने कुरामा भने नागरिकको आशंका कायम नै छ ।