नवलपुरको साढे पाँच बिगाहा उखुबारीमा कसले लगायो आगो ?

 कात्तिक २५, २०७५ आइतबार १७:१७:५५ | उज्यालो सहकर्मी

सर्लाही – सर्लाहीको  लालबन्दी–१, नवलपुरमा  आइतबार दिउँसो उखु बारीमा आगोलागी भएको छ ।

आगलागीबाट २० लाख रुपैयाँ बराबरको उखु क्षति भएको छ । स्थानीय गंगा महतो र रामप्रसाद महतोको  साढे ५ बिगाहा उखु बारीमा आगो लागेको हो ।

आगो कसरी लाग्यो ? भन्ने बारे थप अनुसन्धान भैइरहेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया