कान्छीको भिडियो सार्वजनिक (भिडियोसहित)

 कात्तिक २९, २०७५ बिहिबार १०:५२:२१ | उज्यालो सहकर्मी

काठमाडौं – चर्चित मोडल एलिसा राई र सरोज मोक्तानको प्रस्तुती रहेको नयाँ भिडियो कान्छीको भिडियो सार्वजनिक भएको छ । 

जितेन लोप्चाको शव्द र संगीत रहेको यो गीत राजमान तामाङको स्वरमा रेकर्ड गरिएको छ । उदयराज पौडेलको एरेन्ज र युवराज वाईवाको निर्देशन रहेको गीतले चञ्चले मन भएका युवा युवतीको प्रेम रोमान्सलाई नजिकबाट देखाउने कोसिस गरेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया