Vacancy

जिल्ला सम्वाददाता भएर काम गर्ने अवसर !

उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको लागि इलाम, दोलखा, लमजुङ, संखुवासभा र सिन्धुपाल्चोकमा सम्वाददाताको आवश्यकता छ । रेडियोमा अडियो सहितको समाचार, रिपोर्ट तथा अनलाइनमा फोटो सहितको सामग्री पठाउन सक्ने सम्बन्धित जिल्लामा कार्यरत इच्छुक पत्रकारहरुलाई ([email protected]मा बायोडाटा पठाउनुहुन अनुरोध छ ।
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • महोत्तरीमा म्याद सकिएको औषधि दिने अहेव पक्राउ परेको खवर सुन्दा दुख लाग्यो । यसरी म्याद सिद्दिएका औषधी बिरामीलाई दिएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन । यस्तो काम गर्ने जोसुकैलाई कडा कारबाही हुनैपर्छ ।

    केपी शर्मा
  • सिमाना र देशप्रति माया मधेशी नागरिकमा धेरै रहेछ । नेपाली भूमि डुबानमा पार्न जवरजस्ती बाँध बनाउन खोज्ने काम रोक्ने सच्चा नेपालीलाई लाख लाख सलाम । नारिकलाई रुपरंग भेषभुषा वा लवजका आधारमा विभेद नगरियोस् ।

    धनु लेकाली
  • दशैमा पिङ खेल्दा पालैपालो खेलिन्थ्यो । तोकिएको भन्दा धेर खेल्न खोजे तल हुनेहरुले पिङ रोकाउथे । ठ्याक्कै त्यस्तै हुदैछ संसदमा । नेताहरुलाई दशैं लाग्या छ ।

    ​गौरव दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया