MENU

उज्यालो टी भी

विदेशमा अंगभंग नेपालमा उपचार, खर्चकाे समस्या । A Video Report

कामका लागि मलेसिया गएका निरञ्जन आफ्नो कार्यस्थल बाहिर दुर्घटनामा पर्नुभयो । एक महिना मलेसियाको मेमो अस्पतालमा उपचार गराएपछि उहाँ कार्यरत कम्पनीले थप उपचारका लागि नेपाल पठायो । तर कमाउन गएको छोरो उतै घाईते भएर घर फर्केपछि निरञ्जनको परिवारमा भने छोरोलाई विसेक होला नहोला भन्ने पीर छ ।