MENU

उज्यालो टी भी

हराएका परदेशीको बाटो हेर्दै परिवार A Video Report

धनराजले घरमा सम्पर्क नगरेको दुई वर्ष कट्यो । पछिल्लो दुई वर्षमा कैलालीबाट विदेश जाने १४ जना सम्पर्कविहिन छन् । ६ जना त केही वर्षपछि घर फर्किए । त्यसैले सम्पर्कविहिन परदेशीका परिवार पनि त्यही बाटो हेरिरहकेका छन् । परिवारको खुशी खोज्दै विदेशिएकाहरुकै कारण उनीहरुको परिवार पीडामा छ । उनीहरुले कमाएको पैसा आखिर कसका लागि ?