MENU

उज्यालो टी भी

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन

धादिङको निलकण्ठ नगरपालिका ८ की सुनिता मगर गएको जेठ १६ गते पोखरामा झुण्डिएको अवस्थामा फेला परिन् । उनलाई दुई वर्ष पहिले सिरियाबाट मुश्किलले उद्धार गरेर नेपाल फर्काइएको थियो ।