MENU

उज्यालो टी भी

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव २०७४ को चुनावी सम्बोधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा एउटै कुरा दोहोर्याइरहनु हुन्छ । संविधान निर्माण कांग्रेसकै सरकारका पालामा र सक्रियतामा बनेको कुरा उहाँको भाषणमा छुट्ने कुरै भएन् । वामपन्थीहरुले जिते भने संविधान उल्ट्याउँछन् र अधिनायकवाद लाद्छन् भन्ने कुरा पनि उहाँको भाषणमा आइरहने वाक्य हुन् ।