MENU

उज्यालो टी भी

जिताउनेले इँटा बनाइसके, जित्नेले सरकार कहिले बनाउने ?

चुनावको मतगणना सकिएको एक महिना भैसक्यो, तर नयाँ सरकार गठनको सुरसार नै छैन । यसपाली एमाले र माओवादी मिलेर चुनावमा गएपछि धेरैले वाम गठबन्धनलाई सरकार बनाउन सक्नेगरी मत दिए । तर वाम एकता पनि परिपक्क भैसकेको छैन । वाम पार्टीलाई जिताउनेले कति काम भ्याइसके, तर जित्नेले वाम एकता कहिले गर्लान् ? सरकार कहिले बनाउलान् ?